संविधान संशोधन प्रक्रिया अगाडि बढाइने

जनकपुरधाम । नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताउनुभयो । उहाँले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र … Continue reading संविधान संशोधन प्रक्रिया अगाडि बढाइने